Logo ७ कार्तिक २०८२, शुक्रबार | Sat Oct 25 2025


वीरगञ्जकाे अस्थायी इजलासका २३ जनामा कोरोना, प्रशासनका चार कर्मचारी पनि संक्रमित

वीरगञ्ज । पर्सास्थित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीश सहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज इजलासका प्रशासन शाखा अधिकृत जयनारायण रायले सोमबार जारी गरेको सूचनामा केहि न्यायाधीशसहित २३ जना कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमण पुष्टि हुनेमा १ जना न्यायाधीश, १ जना रजिष्ट्रार, १ जना उप–रजिष्ट्रार ६ जना…