सर्लाही । सर्लाहीको शिवनगरमा आजबाट बाँध बाँध्न सुरु गरिएको छ । सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल शिवनगरमा गत सोमबारको भारी बर्षापछि लखन्देखी खोलाको बाढी खेत तथा गाउँतर्फ पसेर स्थानीयको बिचल्ली भएपछी बाँध बाँध्न शुरु गरिेएको हो । यस अघिको बाँध बाढीले बगाएपछी थप बिनास निम्तन सक्ने भन्दै नेपाली सेनाले बाँध कस्न शुरु गरेको हो । प्रमुख…