काठमाडाैं। पछिल्लो एक घण्टामा सबै भन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ । जल तथा मौसम विज्ञान विभागले महेशपुरमा ३ देखि ४ बजे सम्म ९४ मिलिमिटर वर्षा भएको जनाएकाे हाे। यसलाई अति भारी वर्षाको रुपमा लिइन्छ । सोही स्थानमा पछिल्लो ३ घण्टामा १ सय ६६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । प्रतिघण्टा ६० मिलिमिटर सम्मको…