Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


वीरगञ्ज नाकाबाट चार अर्ब ६९ करोडको खाद्यान्न आयात

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७९/८० को तीन महिनामा चार अर्ब ६९ करोडको खाद्यान्न आयात भएको छ । चालु आवका तीन महिनामा तुलनामा चाडै आउने महिनामा अघिल्लो आवको तीन महिनाभन्दा चार अर्ब ५८ करोड बढीको खाद्यान्न आयात भएको छ । सीमा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्रीरामप्रसाद अधिकारीका अनुसार वीरगञ्ज नाकाबाट तीन महिनामा…