Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीको स्पष्टीकरण, ‘अवैधानिक अध्यक्षको निर्देशन मान्दैनौं’

बिराज रोस्याराकैलाली । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्पष्टीकरणको जवाफ बुझाउनु भएको छ । मन्त्री सुवेदीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाउनु भएको हो । मन्त्री सुवेदीले स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्न उठाउनु भएको हो । जवाफमा उहाँले नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान…