Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


दार्चुलामा हिमपात

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि सो क्षेत्रको जनजीवन कष्टकर भएको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ । लगातार परेको हिमपातका कारण दुई फिट बढी हिउँ जमेको छ । हिममातका कारण पानीको समस्या भएपछि हिउँ पगालेर पानी पिउनु पर्ने बाध्यता बनेको बताइएको…