कैलाली । लिटल फ्लावर प्रिमियर लिगको छैटौं संस्करण कैलालीको धनगढीमा सुरु भएको छ । प्रदेश प्रहरीको खेल मैदानमा सुरु भएको प्रतियोगितामा देशभरका १० टिमको सहभागिता छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिताको सुरुवात भएको लिटल फ्लावर स्पोर्ट्स एण्ड ईभेन्टका अध्यक्ष राम चन्द्र शाहीले जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेतालाई १ लाख ५०…