महेश कार्की बाजुरा । बाजुरामा भुवा पर्व मनाइँदै छ । बाजुरा, बझाङ र अछाम लगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औंसीको अघिल्लो दिनदेखि सुरू भएको हो ।पाण्डव र कौरवबीचको लडाई सकिएपछि पाण्डवको विजयसँगै खुशीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने चलन समेत रहेकाे छ । पर्वमा महाभारतका पाण्डव र कौरवको…