बैतडी । बैतडीकाे पहाडी र हिमाली भू-भागमा हिमपात कारण जनजीव प्रभावित भएकाे छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासल गायतका उच्च लेकाली स्थानमा हिमपात पर्न थालेकाे स्थानीयवासी सुरेश महराले जानकारी दिनुभएकाे हाे। साेमबार रातिदेखि मौसममा बदली आएसँगै मंगलबार बिहानदेखि हिमपात पर्न थालेकाे हाे। अहिले यहाँ वर्षा र हिमपातका कारण चिसो समेत बढेको छ। चिसोका…