Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ । प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटना बढ्दै गएको एक तथ्यांकले देखाएको हो । गएको ३ वर्षमा १ हजार २ सय ४६ सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको संख्या पनि बढेकोे छ । सवारी दुर्घटनाबाट सुदूरपश्चिम…