बझाङ । नयाँ बर्षको आगमन सँगै पुरुषहरुले बेलुकी पख काँकर खेल खेल्ने र दिउँसो महिला दिदी–बहिनीहरुले पुतली सेलाउने परम्परा थियो । अहिले यो परम्परा धेरै गाउँबाट लोप भै सकेको छ । थलारा गाउँपालिका–९ अन्तर्गत फकाली अफ्ला, मालुमेला, रावली, चित्रु, सिरेटा लगायतका ठाउँका महिला दिदी–बहिनीहरुले नयाँ कपडाको पुत्ला (पुतली) बनाउने र पछि बाजागाजा सहित गाउँभरीका महिला…