Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बर्दियामा मानब बेचबिखनविरुद्ध प्रभातफेरी

बर्दिया । मानव बेचबिखनविरुद्धको १७ औं राष्ट्रिय दिवसको अवसरमा बर्दियाको गुलरियामा प्रभातफेरी निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया नजिक गणेशमान चोकबाट निकालिएको र्‍याली पुरानो हुलाक कार्यालय, राधाकृष्ण चोक हुँदै शहीद चोकमा पुगेर सभामा परिणत भएको थियो । मानव बेचबिखन तथा ओसारपसार जिल्ला समिति बर्दिया, नगरसमिति गुलरिया, माईती नेपाललगायत जनप्रतिनिधि, सरोकारवाला संघसंस्था, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको…