प्रकाश नेपालइलाम । एउटै खोला ६५ ठाउँमा तर्दै यात्रा गर्नु पर्ने अवस्था खेपेका पश्चिमी इलामका बासिन्दाले सडक निर्माणले गति लिए सँगै खुसी भएका छन् । हिउँदमा यात्रा गर्दा सहज भए पनि बर्खा लागेपछि समुन्द्रको टापुमा बसेको महसुस हुने लारुम्बाकी स्थानीय लोकमाया लिङ्देनको गुनासो छ । झापाको दमक माथिको रतुवा खोलैखोला यात्रा गर्दै आएका स्थानीयले सडकको…