सन्तोष राउतसोलुखुम्बु । स्थानीयले असन्तुष्टि जनाएपछि जिल्लाको महाकुलुङ गाउँपालिकाले निशान छाप (लोगो) परिमार्जन गरेको छ । लोगो समावेशी नभएको भन्दै नेपाल शेर्पा संघ महाकुलुङले केही समय अघि असन्तुष्टि जनाएपछि शेर्पा समुदायको मागअनुसार गाउँपालिकाले लोगो समावेशी बनाइएको हो । अघिल्लो वर्षदेखि कार्यान्वयनमा ल्याएको लोगो समावेशी नभएको भन्दै महाकुलुङका शेर्पा समुदायको प्रतिनिधित्व गर्दै महाकुलुङ शेर्पा संघले पटक–पटक…