काठमाडौं । नेकपा एमाले प्रदेश १ का प्रदेश सांसद हिक्मतकुमार कार्कीले हिम्मत भए राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कानुन बनाउन चुनौती दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने क्रममा बोल्दै प्रदेश सभा बैठकमा बोल्दै कार्कीले हिम्मत भए १० प्रतिशतको कोटा राखेर राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कानुन बनाउन चुनौती दिनुभयो । एमाले फुटाउनका लागि मात्र ल्याइएको अध्यादेश…