विराटनगर । मोरङमा नगदे बालीको रूपमा चिनिने सनपाटको खेती घट्दै गएको छ । सिंचाई असुविधा, मलखाद र बीउको अभावमा किसानहरू विस्तारै सनपाट खेतीबाट पलायन हुँदै गएका छन् । साथै सरकारले विराटनगर जुट मिललाई पुन: सञ्चालन गर्ने भएको छ । त्यसैले यो भन्दा अगाडि जुट खेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ । सनपाट नगदेबालीको रूपमा परिचित छ…