Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


अध्यक्ष काफ्लेको निधन

उदयपुर । मोटरसाइकल दुर्घटना परि घाइते भएका त्रियुगा नगरपालिका–१२ का वडा अध्यक्ष चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका वडा अध्यक्ष काफ्लेको शनिबार राति निधन भएको हो । मोटरसाइकल दुर्घटनापछि घाइते भएका अध्यक्ष काफ्लेलाई विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो । काफ्लेको टाउकोमा गम्भीर चोट लागेको…