Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


बर्दियाका गाउँमा बाघ आतङ्क, खोरबाटै बाख्रा थुत्न थालेपछि बसाइ सर्न थाले स्थानीय

केशव कोइरालाबर्दिया । जिल्लामा बाघले आक्रमण गर्न थालेपछि स्थानीयहरूमा त्रास बढेको छ । मधुवन नगरपालिका खाता करिडोर र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका बस्तीमा बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । जङ्गली हात्ती र अन्य वन्यजन्तुले बेलाबखत बालिनाली नोक्सान गर्नु त सामान्य नै हो । तर, पछिल्लो केही दिन यता बाघ…