Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम दुई दिन पर धकेलियो

बुटवल । लुम्बिनी प्रदेशमा सोमबार आउने भनिएको नीति तथा कार्यक्रम दुई दिन पर धकेलिएको छ । सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि तत्कालमा लागि दुई दिन पर धकेलिएको छ । १० औं अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशसभा सचिवालयले विज्ञप्ती जारी…