Logo २८ पुस २०८२, सोमबार | Tue Jan 13 2026


एमाले लुम्बिनी कमिटीको अधिवेशन माघ ८ गते

काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी माघ ८ गते गर्ने भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो । बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ । बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश…