Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


लुम्बिनी विकास कोषको जग्गा व्यापारिक प्रयोजनका लागि दिन खोजेको भन्दै स्थानीयको विरोध

भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वपूर्ण जग्गा निजी रिसोर्टलाई दिने विषय बाहिर आएपछि त्यसको विरोध हुन थालेको छ । लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव माग गरिएको भन्दै जनस्तरबाटै व्यापक विरोध हुन थालेको हो । भैरहवास्थित लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को ४ विघा क्षेत्र मात्र खाली छ । आध्यात्मिक अभ्यासका…