Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


निर्वाचनमा तालमेलको लागि गठबन्धनका दलसँग छलफल भएकाे छ : उपाध्यक्ष नेम्वाङ

अर्घाखाँची । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रतिनिधि सभाको चुनावमा तालमेलको लागि गठबन्धनमा रहेका र बाहिर रहेका दलहरुसँग तालमेलको विषयमा बहस भइरहेको बताउनुभएको छ । साेमबार प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उपाध्यक्ष नेम्वाङले यस्तो बताउनुभएको हो। यदि कुनै कारण बहस तालमेल हुन नसकेको खण्डमा एमाले एक्लै चुनावी मैदानमा जानको लागि…