अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न लघुवित्त संस्थाहरूले आफूहरूलाई कुटपिट गरेर दु:ख दिएको भन्दै ऋणीहरुले गुनासाे गरेका छन् । उनीहरूले संस्थाहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याल समक्ष लघुवित्तयका प्रतिनिधि जुटाएर आफ्ना गुनासाे समेत राखेका हुन् । कोभिड-१९ पछि आफूहरुले समयमै ऋण तिर्न नसकेपछि लघुवित्त संस्थाहरुले जिउँदो मानिसलाई समेत मृत्यु दर्ता माग्ने, कुटपिट…