Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रियामा अन्योल

काठमाडाैं । बाँकेको नेपालगञ्जमा सुरु भएकाे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रियामा अन्योल भएकाे छ । अब प्रक्रियामा लम्ब्याएर नयाँ नेतृत्वका लागि सर्वसम्मत नेतृत्व घोषणाको अन्तिम तयारी भएको हाे । बुधबार बिहानसम्म अध्यक्षसहितको अधिकांश पदमा दुई भन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि पार्टी नेतृत्व सर्वसम्मतका…