पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित दैलातुङ्ग र दर्पुक गाउँका सिमान्तकृत बोटे समुदाय घाम पानी नछेक्ने झुपडी घरमा बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुको आम्दानीको मुुख्य स्रोत डुंगा तार्ने र माछा मार्ने हो । कालीगण्डकी नदिमा पुल नबन्दासम्म डुंगा तार्ने र माछा मारेर जिविकोपार्जन गर्दै आएका बोटे समुदायको अहिले नदीमा पुल बनेपछि आम्दानीको…