सिन्धुली । सिन्धुलीमा जुनारलाई स्टोर गरी राख्ने उदेश्यले निर्माण गरिएको जुनार शित भण्डारण भवन प्रयोग बिहीन भएको छ । जुनार उत्पादनको समयमा शित भण्डार संचालन गराउन नसकिएपछि उत्पादित जुनारहरुलाई लामो समयसम्म स्टोर गरेर अफ सीजनमा किसानहरुले बिक्री वितरण गर्न गर्न पाएका छैनन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको ढुङ्ग्रेबासमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण…