सिन्धुली । जंगली हातीको आतंकले पीडित बनेको सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रमा फेरि जंगली नरभक्षी बाघको आतंक फैलिएको छ । गोलन्जोर, फिक्कल र सुनकोशी क्षेत्रमा धेरै संख्यामा रहेका वयस्क बाघहरु जंगल आसपासको गाउँमा पसेर घरपालुवा चौपाया मारेर आंतकित बनाएको छ । पाटेबाघले धमाधम घरपालुवा पशुपंक्षी खान थाले पछि स्थानीयहरु त्रसित बनेका छन् । पाटेबाघले गोलन्जोर गाउँपालिकाको…