Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सिन्धुलीमा झुक्किएर एसिड पिउँदा एक जनाकाे मृत्यु

सिन्धुली । सिन्धुलीमा झुक्किएर एसिड पिउँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका-१३ की ५७ वर्षीय ओमकुमारी बुढाथोकिले आफ्नै घरमा ब्याट्री सफा गर्न राखिएको एसिडलाई पानी भनेर पिउँदा गम्भीर बिरामी भएकी थिइन् । उनलाई उपचारका लागि तत्काल उदयपुरस्थित कटारी अस्पतालमा लगिएको थियो । कटारी अस्पतालमा उपचार सम्भव नभएपछि धुलिखेल अस्पताल रिफर गरिएको थियाे…