Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


सिन्धुलीका सुनुवार समुदाय आफ्नो संस्कृति संरक्षणमा जुट्दै

सिन्धुली । सिन्धुलीका सुनुवार समुदाय पछिल्लो समयमा आफ्नो जातीय कला र संस्कृतिको संरक्षणमा जुट्न थालेका छन् । सिन्धुलीका विभिन्न स्थानमा छरिएर रहेका सुनुवार समुदायले परम्परादेखि मनाउदै आएको जातीय चाडपर्वहरू समेत सामूहिक रूपमा मनाउने गरेका हुन् । सुनुवार जातिको चाडपर्वका अवसरमा सुनुवार जातिले आफ्नो मौलिक भेषभूषा लगाई ढोलक बजाएर मूलबाटो र बजारमा नाच्ने प्रचलन रहेको छ…