Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टो टुंगोमा पुर्याउनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टो भन्दा छिट्टो टुंगोमा पुर्याउनु पर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरीजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको…