Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


दलित-जनजाति प्रयाप्त हक र अधिकारबाट बञ्चित: मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले नपाएकाे बताउनुभएको छ। मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । संविधान सभामा नेकपा माओवादी केन्द्रले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले पर्याप्त हक र अधिकार…