Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्नु उपयुक्तः मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्नु उपयुक्त हुने बताउनुभएको छ । बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै…