Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


गण्डकीका मुख्यमन्त्रीले आज विश्वाशको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त…