Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


शान्ति प्रक्रियालाई फेरी बिथोल्ने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी भए पनि पूरा गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भइरहेको उल्लेख गर्नुभएकाे हाे । त्यसलाई…