Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


अर्थमन्त्री खनालद्वारा कास्कीसहित ४ जिल्लाको निर्वाचन तयारी अवस्थाकाे बारेमा अनुगमन

काठमाडाैं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्नुभएकाे छ। अर्थमन्त्री खनालले पछिल्लो दुई दिनमा तनहुँ, कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गर्नुभएको हाे । अर्थमन्त्रीले तीन जिल्लाको एकैदिन स्थलगत अनुगमन गर्नुभएको छ । उहाँ बुधबार कास्की, पर्वत र म्याग्दी…