Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


चितवन २ को मतगणना १ बजेबाट सुरू हुने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ । चितवन २ मा विभिन्न राजनीतिक दल तथा…