Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


नवलपरासी महिला संघमा विवाद

नवलपरासी । केन्द्रले अध्यक्ष मनोनित गरेर पठाएपछि नवलपरासी महिला संघमा विवाद भएको छ । महिला संघ केन्द्रीय समितिले अध्यक्षमा तारा भण्डारीलाई मनोनित गरेर पठाएपछि असन्तुष्ट पक्षले छुट्टै समिति गठन गरेको हो । महिला संघकी जिल्ला अध्यक्ष कमला तिवारी केन्द्रीय सदस्य भएसँगै जिल्ला नेतृत्व रिक्त थियो । जिल्ला समिति लामो समयदेखि नेतृत्वविहीन भएको भन्दै केन्द्रले भण्डारीलाई…