काठमाडौं, मंसिर १० । राजधानीमा कोरोना संक्रमण बढ्दै गएसँगै सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न मापदण्ड लागू गरेको छ । मापदण्ड कार्यान्वयनका लागि पनि सरकारले अपिल गर्दै आएको छ । तर, सरकारको आग्रहलाई आमनागरिकले त परै जाओस्, सरकारकै कतिपय निकायलेसमेत ठाडै उल्लंघन गरेको देखिन्छ । एक स्थलगत रिपोर्ट हेर्नुहोस् । https://www.youtube.com/watch?v=mCSm5R1ahhg भिडियोः रक्षामान बज्राचार्य ।