Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


ढुक्क हुनुस्, निर्वाचन हुन्छ– ईश्वर पोखरेल

फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न उहाँले आग्रह गर्नुभयो । चितवनको भरतपुरमा शनिबार आयोजित ओली समूहको नेकपा जिल्ला अधिवेशन आयोजक कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न…