Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


स्याङ्जाको गलेममा पहिलो पटक बस पुग्यो

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका-४ को सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे ग्रामीण सडकमा पहिलो पटक बस पुगेको छ । आरुखर्क-गलेमको २ हजार ६ सय मिटरको कडा चट्टान र ठूलो भीरखण्डको ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलो पटक बस पुगेको हो । गण्डकी प्रदेश सरकार, स्थानीय विकास पूर्वाधार विकास कार्यक्रम र फेदीखोला गाउँपालिकाको एक करोड २५ लाख २२ हजार ७ सय…