Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

काठमाडौं । पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिनुभयो । पहिरोले पुरिनेमा सबै एकै परिवारका हुन् । पहिरोमा परेर मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार,…