Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


मरिण गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लाभग्राहीकाे घरमै पुगेर वितरण

सिन्धुली । सरकारले बैंकिङ प्रणाली मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता मरिण गाउँपालिकाले लाभग्राहीकाे घर-आँगनमा नै पुगेर वितरण गरेकाे छ । जसका कारण सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका लाभग्राहीहरुलाई सुविधा भएको हाे । साेही गाउँपालिकाले वडा नं १ मा खलंगास्थित वडा कार्यालयबाट सुरु गरेको सामाजिक सुरक्षा अब सबै वडाका घर दैलोमा नै पुगेर वितरण गरिने…