Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


राष्ट्रपति पौडेल स्वदेश फिर्ता (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ। कतारको राजधानी दोहामा मंगलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदुत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए…