Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


शेयर बजार आज साढे ९ अंकले बढ्यो

काठमाडाैं । शेयर बजार परिसूचकनेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ९ दशमलव ६१ अंकले बढेर बन्द भएको छ। बजार बन्द हुँदा नेप्से ० दशमलव ३६ प्रतिशतले बढेर परिसूचक २ हजार ६ सय ६५ दशमलव ६० बिन्दुमा पुगेको हाे। नेप्से बढ्दा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार…