काठमाडाैं । सरकारले जेनजी युवाकाे आन्दोलन दवाउन भूमिका खुलेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमण जान रोक लगाएकाे छ। सरकारले गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगको सिफारिसमा सरकारले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र…