Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


‘सिंहदरबार बुख्याँचाका लागि होइन, केपी ओलीको रिस देशको सार्वभौमिकतामाथि नपोखौं’: अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार एघारौं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो। देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै उहाँले संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्नेमा जाेड दिनुभयो। असंवैधानिक…