१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सांस्कृतिक कार्यक्रममा राजनीतिक गन्ध आउनु हुँदैन : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । उपप्रमुख डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गर्नुभयो । उहाँले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक…