Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


एमाले मुख्यालयमा प्रतिनिधिको जमघट बाक्लिंदै (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेकपा एमालेको ११औं महाधिवेशन आउन अब ३ दिन मात्रै बाँकी रहेकाे छ। महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टी कार्यालयमा देशैभरीका महाधिवेशन प्रतिनिधिहरुको चहलपहल पनि बढ्न थालेको हाे। पार्टी कार्यालयमा जम्मा भएका प्रतिनिधिहरुले नेतृत्व चयनदेखि पार्टीका महत्वपूर्ण पदहरुमा आफ्नो दावी गरिरहेका छन् । यस हिसाबले एमालेको यो महाधिवेशन निकै रोचक र प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ।…