पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर ल्याउने भएको छ । सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड–१९ को उपचार गर्ने अस्पताल र अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताउनुभएको हो । उहाँले मेडिकल सेवालाई होम आइसोलेसनसम्म पुर्याउने बताउनुभयो । नागरिकको…