Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


गण्डकीमा मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी, माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो, कांग्रेस अझै अन्योलमा

काठमाडौं । गण्डकी प्रदेशमन्त्रिपरिषद बिस्तारको तयारीमा आज गरिएको छ । जेठ २९ मा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन् । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङ भने यसअघि नै मन्त्री बनीसकेका छन् । गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार…